समानुपातिक सूचि बुझाउँदै कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदको सूची तयार पारेको छ । निर्वाचन आयोगले मागे बमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार काँग्रेसले समावेशी समूह मिलाएर सूची तयार पारेको हो । काँग्रेसले समानुपातिकतर्फ पार्टीले पाएको ४० सिटको नामावली आज निर्वाचन आयोगलाई बुझाउने बताइएको छ । यस्तै, माओवादी, मधेस केन्द्रित दुई दल फोरम र राजपाले पनि प्रतिनिधिसभा … Continue reading समानुपातिक सूचि बुझाउँदै कांग्रेस